Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

विश्व वातावरण दिवसमा मन्थलीमा वृक्षारोपण

संवादाताः कैलाश खत्री
जेष्ठ २३, २०८१

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मा रहेको सानीमदाै सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा बुधवार वृक्षरोपण गरिएको हाे । सामुदायिक वनका उपभोक्ता सहित जिल्लाका सराेकारवालाहरूकाे सहभागीतामा वृक्षरोपण गरिएकाे हाे । साे वन क्षेत्रमा जिल्ला वन कार्यालय रामेछापको सहयाेगमा विभिन्न किसिमका वृक्षहरू राेपिएकाे सानीमदाै सामुदायिक वन उपभोक्ता समितिका काेषाध्यक्ष युवराज सुवेदीले जानकारी दिए ।
त्यसैगरी साेहि वन क्षेत्रमा विश्व वातावरण दिवसको सन्दर्भमा आयाेजना गरिएको एक कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसन न्याैपानेले जलवायु परिवर्तनकाे असर कम गर्न वृक्षरोपण जरुरी भएकाे वताए । उनले हरियाली प्रवर्धन सहित उपभोक्ता लाई पनि फाइदा हुने बताए । कार्यक्रममा जिल्ला वन कार्यालय रामेछापका प्रमुख ओ‌म सागर भण्डारीले नेपालमा जलवायु परिवर्तनकाे असर देखिएकाे भन्दै न्यूनिकरणकाे लागि वृक्षारोपण गर्नु महत्त्वपूर्ण हुने बताए । तापमान वृद्धिले मानिस लगाएत वनस्पति र अन्य प्राणिजगतमा ठूलो असर पर्ने उनकाे भनाइ थियाे । उनले जिल्ला वन कार्यालय रामेछापले बहुउपयाेगी वृक्ष लगाउने अभियानमा स्थानीय उपभोक्ताहरू लाई सहयाेग गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रामेछापका प्रमुख अनुसन्धान अधिकृत उमा अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दुर्गा बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हाेम प्रसाद पाैडेल, (रामहरि ), मन्थली माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक चन्द्र सिं धामी र सामुदायिक वनका अध्यक्ष कुमार प्रसाद सुवेदी लगाएतले विश्व वातावरण दिवसको अवसरमा विचार राखेका थिए । कार्यक्रममा जिल्लाका चार ओटै सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय लगायतका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
प्रत्येक वर्षकाे जुन महिनाको ५ तारिखमा मनाइने विश्व वातावरण दिवसको याे वर्षको नारा हाम्रो भूमि ,हाम्रो भविष्य राखिएको थियाे।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper