Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जेसिज वर्ष २०२४ को अध्यक्षमा सन्तोष खत्री निर्वाचित

संवादाताः हाम्रो प्रहार
मंसिर २३, २०८०

रामेछाप- रामेछाप जेसिज वर्ष २०२४ को अध्यक्षमा सन्तोष खत्री निर्वाचित भएका छन् । शुक्रवार मन्थलीमा सम्पन्न ९ औँ शाखा अधिवेशनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै गरी कार्यकारिणी उपाध्यक्षमा कुमार श्रेष्ठ र संगीता श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा क्रमशः मनीषा काफ्ले, सरल घिमिरे, ईश्वर अधिकारी र अमन बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै कानुनी सल्लाहकारमा बिमल पौडेल, महासचिवमा यादव केसी, कोषाध्यक्षमा भरत श्रेष्ठ, सह–महासचिवमा राजन कुमार कार्की र सह–कोषाध्यक्षमा विनोद रोका मनोनित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा रामेछाप जेसिजको विधि र विधान भित्र रहेर संस्थाको कामलाई अगाडि बढाउने बताएका छन् । नेपाल जेसिज स्वयंसेवी संस्था भएकाले समाज रूपान्तरणको लागि आफू र आफ्नो टिमले स्वयंसेवीको रूपमा काम गर्ने प्रतिबद्धता जनाए । युवाहरूको नेतृत्व र व्यक्तित्व विकासको लागि रामेछाप जेसिजले वर्ष २०२४ मा विभिन्न तालिमको आयोजना गर्ने योजना पहिलो प्राथमिकतामा राखेको पनि अध्यक्ष खत्रीले बताए ।

अध्यक्षमा निर्वाचित भएका खत्री रामेछाप जेसिज वर्ष २०२३ को कानुनी सल्लाहकार रहेका थिए ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper