Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गर्गगोत्रीय भट्टहरूको वंशावली सार्वजनिक 

संवादाताः करुण सिं बराइली
बैशाख १८, २०८०

काठमाण्डौं- नेपालका विभिन्न भागमा बसोबास गर्दै आएका गर्गगोत्रीय भट्टहरूको वंशावली सोमबार काठमाण्डौंमा लोकार्पण गरिएको छ । गर्गगोत्रीय भट्ट समाजका संयोजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले एक समारोहका बिच वंशावलीको लोकार्पण गरेका हुन । 

नेपालको पूर्व देखि पश्चिम सम्म छरिएर रहेका गर्गगोत्रीय भट्टहरुको वंशावली सूचिकृत भएको उक्त पुस्तकमा भट्ट वंशको परम्परागत इष्टकुलदेवताको पूजा विधि लगायतका सामाग्री संग्रहित गरिएका छन् । 

कार्यक्रममा पुस्तक प्रकाशक भरतमणी भट्टले गर्ग गोत्रीय भट्टले आफ्नो पूर्खाको बारेमा मोटामोटी जानकारी लिनका लागि वंशावलीले सघाउने वताए । उनले यो शुरुवात भएकाले भावी पुस्ताले यसलाई अझ परिष्कृत गरेर राख्न आग्रह गरे । उनले हरेक थरको वंशावली इतिहासका लागि पनि आवश्यक रहेको वताए । ‘हाम्रो इतिहासबारेमा हामीलाई जानकारी हुनुपर्छ , हाम्रो बारेमा थाहा नहुने तर अरूको इतिहास पढेर बस्ने कुरा हुँदैन ’ उनले भने । 

कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद भट्टले वंशावली अनुसन्धानका लागि श्रोत भएको उल्लेख गरे । यो सानो प्रयासले गर्गगोत्रीय भट्टहरूको वंशको खोजको आधार तयार गरेको छ । पुस्तक प्रकाशनले अबका दिनमा छलफल गर्न सहज भएकाले थप वंशको खोजीका लागि जुट्नु पर्ने उनले वताए  । पुस्तकमा डोटी जिल्लाबाट बसाई सरेर पूर्व तिर आएका दुर्लभ भट्ट देखि हाल सम्मका वंशज समेटिएको छ ।

कार्यक्रममा पुस्तकका सम्पादक सुदर्शन भट्ट,  गोपीकृष्ण भट्ट, सिताराम भट्ट, टीकाप्रसाद भट्ट र गणेश भट्टले गर्गगोत्रीय भट्टहरूले आफ्ना भाइ बन्धु, बसोबास, संस्कृति र पूजा विधिका बारेमा जानकारी दिन वंशावलीको पुस्तकले ठुलो भूमिका खेल्ने वताए । उनले भोलिका दिनमा थप सृजनशील कार्य गर्दै जानु पर्नेमा उनीहरूको जोड थियो ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper