Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

भूतपुर्व प्रहरी संगठन रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा कुमार खत्री

संवादाताः हाम्रो प्रहार
चैत्र २५, २०७९

रामेछाप- नेपाल पूर्व प्रहरी संगठन रामेछापको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार मन्थलीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनले कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।

संगठनको प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिबमा केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह- कोषाध्यक्षमा यादव कुमार खड्का रहेका छन् । त्यसैस्तै सदस्यहरुमा क्रमश: सूर्य नेपाली, रत्न थापा, कृष्ण बहादुर रानामगर, हेम बहादुर बरुवाल, पदम बहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी केसी, सिताराम खड्का लगाएतका रहेका छन् । बिधान अनुसार क्षेत्रगत र समावेसीताका आधारमा ५ जना सदस्यहरु भने पछि मनोनित गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष खत्रीले बताए ।

संगठनका निवर्तमान अध्यक्ष शरद लामाको अध्यक्षता एवं रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रनाउ पराजुलीले भूतपुर्व प्रहरीहरुले प्रहरी सेवामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको थप बृत्ति विकास, हक अधिकार र सुबिधाको लागि पनि संगठनको आबश्यकता पर्ने बताए । उनले भने– ‘सत्य सेवा सुरक्षणम् ,भन्ने प्रहरीको मूल मर्मलाई आत्मसाथ गर्दै नेपाल प्रहरीको मुलधारमा रहेर काम गरीसकेका भुपु प्रहरीहरुका लागि अहिले पनि सरकारले प्राथमिकता दिन सकेको छैन ।’

कार्यक्रमका अध्यक्ष लामाले सबै भूपु प्रहरीहरुका लागि संगठनको आबश्यकता रहेको बताए । उनले भूपु प्रहरीहरुलाई एकतामानै बल छ भन्ने कुरालाई आत्मसाथ गर्दै सबैलाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला भरीका १ सय भन्दा बढी भुपु प्रहरीहरुको सहभागिता रहेको थियो ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper