Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले रामेछापको प्रतिवद्धताः प्रविधियुक्त पूर्वाधार देखि भूमी हिनलाई जग्गा उपलब्ध गराउने सम्मका योजना

संवादाताः हाम्रो प्रहार
बैशाख २१, २०७९

रामेछाप- नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आफ्नो पार्टीबाट उम्मेद्वार बनेका उम्मेद्वारले चुनाव जितेमा पाँच वर्ष भित्र गरिने कामको योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

एमाले रामेछापले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर ८ ओटै पालिकालाई समेट्दै समग्र जिल्लामा गरिने विकासको खाका सहित आफ्ना उम्मेद्वाहरुको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

समग्र जिल्लाको विकास स्थानीय तहबाट मात्रै सम्भव भएको निष्कर्ष निकाल्दै एमालेले स्थानीय तहमा सहज सेवा प्रवाह गर्न प्रविधियुक्त पूर्वाधार निर्माण देखि भूमी हिनलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने सम्मको योजना प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन एमालेका लागि केही संख्यामा जनप्रतिनिधि चयनको विषय मात्रै नभएको बताउँदै निर्वाचन जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने उएटा माध्यमको रुपमा रहेको धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले ८ पालिका र ६४ वटा वडाका अधिकासं उम्मेद्वार छनौट सर्वसम्मत गरिएको र त्यस्ता उम्मेद्वारहरु त्यहाँ काम गर्न सक्ने योग्य उम्मेद्वारहरु भएकाले धेरै ठाउँमा एमालेको जित निश्चित रहेको दावी गरे ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लामा नेकपा एमालेको मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा नेपाली काँग्रेस रहेको पनि अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस्तो छ नेकपा एमाले रामेछापको प्रतिवद्धता पत्र

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper