Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

यस्तो बने रामेछापका ८ पालिका हाक्ने माओवादी केन्द्रका टिम (सूची सहित)

संवादाताः रामचन्द्र वि.क.
मंसिर २०, २०७८

रामेछाप- नेकपा माओवादी केन्द्र रामेछापले ८ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र ६ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र रामेछापले बताएको छ ।

मंसिर ११ गते देखि विभिन्न सयमा भएको प्रथम पालिका अधिवेशनले रामेछाप नगरपालिकाको नगर कमिटी अध्यक्षमा मोतिलाल तामाङ र सचिवमा निर बहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै मन्थली नगर कमिटीको अध्यक्षमा शंकर बोहरा (निर्ममल) र सचिवमा राम तामाङ चयन भएका छन् । दोरम्बा शैलुङ गाउँकमिटीको अध्यक्षमा हिरा श्रेष्ठ र सचिवमा तिलक मगर चयन भएका छन् भने सुनापती गाउँ कमिटीको अध्यक्षमा ठूलोकान्छा तामाङ र सचिवमा रामकृष्ण घिसिङ चयन भएका छन् ।

उमाकुण्ड गाउँकमिटीको अध्यक्षमा अनन्त कुमार खड्का र सचिवमा अमृत तामाङ चयन भएका छन् । त्यस्तै गोकुलगंगा गाउँ कमिटीको अध्यक्षमा विशाल तामाङ र सचिवमा यम बहादुर कार्की चयन भएका छन् । उता खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा गंगा बुढाथोकी अध्यक्षमा चयन भएकी छिन् भने सचिवमा विक्रम श्रेष्ठ चयन भएका छन् । त्यसैगरि लिखुतामाकोशी गाउँ कमिटीको अध्यक्षमा ध्रुब कुमार कार्की (सन्दिप) र सचिवमा हेमन्त पौडेल (निकाश) चयन भएका छन् ।

अधिवेशन भएका दुई पालिकामा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव, एक कोषाध्यक्ष सहित ६२ जनाको नगर कमिटी बनेको छ । त्यस्तै ६ गाउँपालिकामा पनि एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव, एक कोषाध्यक्ष सहित ५५ जनाको गाउँ कमिटीमा बनेको छ ।

नेकपा माओवदी केन्द्रले वडा देखि केन्द्र सम्मको संरचनालाई संघीयतामा लैजादै तल्लो तहलाई शक्तीशाली बनाउने भएपछि वडा र पालिकामा जिल्ला स्तरका नेताले नै नेतृत्व लिएका छन् । जिल्लाका ६४ वटा वडामा यस अघि नै नेतृत्व चयत भइसकेको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper