Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै स्थानीय तह कर्मचारी युनियनद्वारा कारबाहीको माग

संवादाताः हाम्रो प्रहार
फाल्गुन १, २०७७

संगिता श्रेष्ठ/रामेछाप– रामेछाप नागरपालिकामा शिक्षक छनौटको विषयलाई लिएर राजनीतिक पुर्वाग्रह राखेर कर्मचारीको मान मर्यादामा असर पुर्‍याउने तथा व्यक्तिको चरित्र हत्या गर्ने मनसायले तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दै स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रामेछाप–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि माघ २८ गते शिक्षक छनौट गर्दाको विषयलाई लिएर सामान्य त्रृटि भएको विषयलाई त्यहि दिनै समाधान गरेर निश्पक्ष तरिकाबाट शिक्षक छनौट भइसकेको कुरालाई पुनः राजनीतिक पुर्वाग्रह राखेर माघ २९ गते पत्रकार सम्मेलन गरी रामेछाप–३ का वडाध्यक्षले रामेछाप नगरपालिकामा कार्यरत प्रा.स  डोर बहादुर तामाङलाई हातपात गरेरको र कठालोमा समातेर कार्यालय प्रमुखकोमा लगेको भन्ने जस्ता कपोकल्पित, भ्रामक र असत्य समाचार सम्प्रेशण गरिएको भन्दै त्यस्ता समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष घनामाया श्रेष्ठद्वारा हस्तक्षरित विज्ञप्तीमा शिक्षक छनौटमा विज्ञ छनौट गर्दा सामान्य त्रृटि भएको र उक्त त्रृटिका विषयमा सामान्य भनाभन मात्रै भएको भएपनि हातपात गर्ने र कठालो समाउने जस्ता अपराध जन्य कार्यहरु गरेको भन्ने भ्रामक र असत्य समाचार सम्प्रेशन गर्ने संचार माध्यमलाई कारबाही गर्न समेत माग गरिएको छ ।

रामेछाप नगरपालिका–३ साँघुटारका वडाध्यक्ष भुपालराज श्रेष्ठले आफ्नो वडामा रहेको विद्यालयमा शिक्षक छनौट गर्दा सेटिङमा काम भएको भन्दै गलत नियतले भएको कामको सार्वजनिक गर्न भन्दै विहिबार पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलनपछि केही संचार माध्यममा वडाध्यक्षले रामेछाप नगरपालिकामा कार्यरत प्रा.स डोर बहादुर तामाङलाई कठालोमा समातेर घिसारेको भन्ने जस्ता समाचार प्रकाशित भएका थिए ।

यस्तो छ विज्ञप्ती

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper