Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

स्थानीयको कुटाइबाट ज्यान गुमाएका मेरमानका परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग

संवादाताः श्रीधर घिमिरे
माघ २६, २०७७

रामेछाप– स्थानीय साङतेन्जी शेर्पाको कुटईबाट ज्यान गुमाएका मेरमान विकका परिवारलाई गोकुलगंगा गाउँपालिकाले खाद्यन्न सहित आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले दश हजार नगद, ३ बोरा चामल ५ केजी दाल, ५ केजी नुन, एक थान ओढ्ने सिरक र दुई थान त्रिपाल दिएका हुन् ।

श्रीमानको मृत्यु पछि पम्फादेवी विक र उनका परिवारलाई आर्थिक लगायतका समस्या पर्दै गएपछि थोरै भएपनि सहयोग होस भनेर उनका परिवारलाई सहयोग गरेको गाउँपलिका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए ।

पौष २५ गते स्थानीय साङतेन्जी शेर्पाको कुटाईबाट गम्भिर घाइते भएका मेरमानको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको थियो । परिवार धान्ने मेरमानको मृत्यु पश्चात उनको परिवारलाई यतिबेला ठूलो समस्या परेको छ ।

Related Posts

सुनसरीमा जग्गा तथा आवास विकास संघको प्रदेश स्तरीय भेला सम्पन्न
समाचार

सुनसरीमा जग्गा तथा आवास विकास संघको प्रदेश स्तरीय भेला सम्पन्न

संवादाताः हाम्रो प्रहार
कार्तिक २९, २०८२
0

काठमाण्डौ- सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । प्रदेशस्तरमा पहिलोपटक आयोजित...

पुरा पढ्नुहोस्
‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper