Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

निलकण्ठेश्वर माविका निवृत्तिभरण शिक्षक सम्मानित, विद्यार्थीलाई पुरस्कार

संवादाताः कुमार श्रेष्ठ
भदौ १३, २०८२

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं २ को निलकण्ठेश्वर मावि पुर्व विद्यार्थी समाजले निवृत्तिभरण शिक्षकलाई सम्मान र विद्यार्थी पुरस्कृत गरेको छ । समाजले शुक्रबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा विभिन्न समयमा अध्ययपन गराएका र हाल निवृत्तिभरण भएका शिक्षकलाई सम्मान सँगै हाल अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । सम्मानित हुने निवृत्तिभरण शिक्षकहरुमा क्रमशः गुन्जबहादुर श्रेष्ठ, रामचन्द्र अधिकारी, धनलाल श्रेष्ठ, मिन बहादुर तामाङ र विष्णुनाथ सुवेदी रहेको निलकण्ठेश्वर मावि पुर्व विद्यार्थी समाजका अध्यक्ष घननारायण श्रेष्ठ ‘घनश्याम’ श्रेष्ठले बताए ।

त्यस्तै शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि कक्षा १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनिहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको आयोजकले बताएको छ ।

त्यसैगरी सोही विद्यालयमा रामेछाप काठमाण्डौँ शृजनशिल समाज नेपालको आयोजनामा ‘स्थानीय उत्पादन र पर्यटनको प्रवर्द्धन गरौँ’ भन्ने शीर्षकमा वक्तित्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा प्रदिप रोका प्रथम, बिज्ञान श्रेष्ठ द्वितीय, एलिस अधिकारी तृतीय र जेनिसा अधिकारी सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने छात्र/छात्रालाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सयका दरले पुरस्कृत गरिएको रामेछाप काठमाण्डौँ शृजनशिल समाज नेपालको अध्यक्ष डा. कृष्णहरि बुढाथोकीले बताए ।

निलकण्ठेश्वर मावि पुर्व विद्यार्थी समाजका अध्यक्ष घननारायण श्रेष्ठ ‘घनश्याम’ को अध्यक्षता तथा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की, काठमाण्डौँ शृजनशिल समाज नेपालको अध्यक्ष डा. कृष्णहरि बुढाथोकी, सम्मानित हुने निवृत्तिभरण शिक्षक गुन्जन बहादुर श्रेष्ठ, डा. सुमन कर्माचार्य लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper