Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home शिक्षा

मन्थली माविको अध्यक्षमा कुमार श्रेष्ठ चयन

संवादाताः हाम्रो प्रहार
साउन १९, २०८२

रामेछाप- मन्थली मावि विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । सोमबार बसेको ब्यबस्थापन समितिको बैठकले श्रेष्ठलाई चयन गरेको हो । अध्यक्षको मनोनयन अगाडि समितिको जेष्ठ सदस्य एवं मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेल (रामहरी) को अध्यक्षतामा बसेको बैठकले कुमार श्रेष्ठ र मञ्जु लुइँटेललाई मनोनयन गरिएको र त्यसपश्चात मनोनित जेष्ठ सदस्य कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई नै अध्यक्ष बनाइएको मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए ।

प्रतिस्पर्धात्मक शिक्षा प्रणालीलाई प्राथमिकतामा राखेर काम गर्छु- अध्यक्ष श्रेष्ठ

समितिको अध्यक्षमा मनोनयन भएपछि आफ्नो धारणा राख्दै श्रेष्ठले भने,”जिल्लाको एउटा नमूना विद्यालय हो, यसलाई थप गुणात्मक रुपमा विकास गर्छौं । शिक्षाका सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडि बढ्छौ ।”

श्रेष्ठले विद्यालयलाई यो अवस्थासम्म ल्याउन गरिएका राम्रा प्रयास निरन्तरता दिँदै सबै क्षेत्रसँगको सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको सदरमुकाममा रहेको मन्थली माविमा २ हजारको हाराहारीमा विद्यार्थीहरू रहेका छन् ।

यस्तो छ समिति
अध्यक्ष- कुमार श्रेष्ठ
सदस्य- होम प्रसाद पौडेल (अध्यक्ष- मन्थली नगरपालिका वडा नं १)
सदस्य- नविन कुमार थापामगर( अध्यक्ष- रामेछाप उद्योग वाणिज्य संघ)
सदस्य- जयप्रकाश श्रेष्ठ (विशिष्ट सदस्य- रामेछाप उद्योग वाणिज्य संघ)
सदस्य- टंकप्रसाद दाहाल (प्रअ- मन्थली मावि)
सदस्य- डल्ले माझी ‘राजकुमार’ (निर्वाचित)
सदस्य- गणेश माझी (निर्वाचित)
सदस्य- उर्मिला भुजेल (निर्वाचित)
सदस्य- बिमला माझी (निर्वाचित)
सदस्य- सुरेन्द्र केसी (शिक्षक प्रतिनिधि)
आमन्त्रित सदस्य- (अध्यक्ष- मन्थली मावि बाल क्लब)
आमन्त्रित सदस्य- (सदस्य- मन्थली मावि बाल क्लब)
आमन्त्रित सदस्य- (अध्यक्ष- सानीमदौ सामुदायिक वन)
आमन्त्रित सदस्य- (अध्यक्ष- शिक्षक अभिभावक संघ)

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper