Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जेसी गोपाल खड्का ईजिप्टमा सम्मानित

कुमार श्रेष्ठ संवादाताः कुमार श्रेष्ठ
२०७९ फाल्गुन २३

रामेछाप- युवा व्यबसायी तथा समाजसेवी गोपाल खड्का ईजिप्टमा सम्मानित भएका छन । ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालले जेसी खड्कालाई सम्मान प्रदान गरेका हुन ।

ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा खड्कालाई लामो समयदेखि स्वास्थ्य व्यबसायीको रुपमा नेपालमा ख्याती कमाउन सफल तथा जेसीआईमा आवद्धतासंगै समाजसेवामा उत्कृष्ट योगदान दिए वापत सम्मानित गरिएको आयोजक समितिले जनाएको छ ।

जेसिआई रामेछाप २०२० का अध्यक्ष समेत रहेका खड्का विगत एक दशक भन्दा लामो समयदेखि स्वास्थ्य व्यबसायमा संलग्न छन । रामेछापका विभिन्न विकट स्थानीय विद्यालयहरुमा सामाजिक कार्यका लागि सक्रिय रहदै आएका खड्काले आफुले यस सम्मानबाट थप उर्जा मिलेको प्रतिक्रिया दिए ।

Related Posts

मन्थली क्याम्पसको सभापतिमा नेविसंघका अविनाश कार्की विजयी
समाचार

मन्थली क्याम्पसको सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

मन्थली क्याम्पस स्ववियु निर्वाचनः मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो
समाचार

मन्थली क्याम्पस स्ववियु निर्वाचनः मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो

स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन
समाचार

स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper