Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेविसंघ रामेछापको कार्य समिति विस्तार

संवादाताः श्रीधर घिमिरे
पुस ९, २०७९

रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले जिल्ला कार्य समिति विस्तार गरेका छन् । अध्यक्ष बुढाथोकीले शुक्रबार नेविसंघ रामेछापको ११ जना पदाधिकारी सहित २८ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरेका हुन् ।

विस्तारित जिल्ला कार्य समितिको उपाध्यक्षमा विमल पौडेल, युवराज सुवेदी र नवीन कार्की चयन भएका छन् । त्यस्तै सचिवमा प्रज्वल बुढाथोकी र सरोज श्रेष्ठ चयन भएका छन् भने सहसचिवमा कल्याण  खड्का, सुजन घिसिङ, राहुल थापामगर र कमल खत्री चयन भएका छन् । समितिको कोषाध्यक्षमा सुजता सिलवाल र प्रवक्तामा प्रचण्ड सुनुवार चयन भएका छन् ।

सदस्यहरुमा क्रमशः पवन थापा, नारायण थापा, निराजन कार्की, संगिता श्रेष्ठ, देवराज योञ्जन, सुवुना श्रेष्ठ, विपिराज श्रेष्ठ, मनिषा काफ्ले, सुष्मा कटुवाल, रेजिना बुढाथोकी, अनिल लामिछाने, विपिन कार्की, भवानी रम्तेल, विनोद माझी, राम्जी खड्का, निरुता कार्की र कविता खरेल रहेका छन् ।

कार्य समिति विस्तार गरेपछि नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले अब चाँडै कार्य समितिलाई पूर्णता दिँदै नेविसंघको आगामी अधिवेशनको मिति तोक्ने लगायतका कार्य गर्दै अगाडि बढ्ने बताए । जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई अधिवेशन तयारीको लागि पालिका स्तरीय जिम्मेवारी समेत दिएर चाँडै अधिवेशन गर्ने तर्फ नेविसंघको तयारी रहेको पनि अध्यक्ष बुढाथोकीले बताए ।

बुढाथोकीलाई असोज १७ गते नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षमा मनोनित गरेका थिए ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper