Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधि सँग अन्तर संम्वाद

संवादाताः कुमार श्रेष्ठ
साउन ८, २०७९

रामेछाप- रामेछाप जेसिजले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तर संम्वाद कार्यक्रमको आयोजना गरेको छ । २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित रामेछापका जनप्रितिनिधिहरुसँग शनिवार सदरमुकाम मन्थलीमा बिभिन्न विषयमा अन्तर संम्वाद कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरसंम्वाद कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तह संचालनको लागि सहयोग पुर्याउने उदेश्यले स्थानीय सरकार संचालन ऐन, स्थानीय तहबाट हुने सेवा प्रवाह, स्थानीय तहमा सुशासन, बिषयगत समितिहरुको प्रभाबकारी भुमिका लगायतको विषयमा प्रशिक्षक बद्रीनाथ कोइरालाले जानकारी गराएका थिए । त्यस्तै आर्थिक सामाजिक बिकाश र योजना तथा बजेट बिचको सम्बन्ध, अन्तर स्थानीय तह तथा अन्तर सरकार समन्वय र सहकार्य, अनुगमन- मुल्यांकन स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन, राजनैतिक प्रतिबद्धता कार्यन्वयन लगायतका विषयबस्तुमा प्रशिक्षक मीन बस्नेतले जानकारी गराएका थिए ।

रामेछाप जेसिजका अध्यक्ष रामहरि सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा‌ भएको कार्यक्रममा नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, गाउँपालिका उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper