Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाली काँग्रेस मन्थली नगरपालिका – ३ रामेछाप काठमाडौ सम्पर्क समिति गठन

कुमार श्रेष्ठ संवादाताः कुमार श्रेष्ठ
२०७९ श्रावण १

रामेछाप- नेपाली काँग्रेस मन्थली नगरपालिका ३ रामेछाप काठमाण्डौ सम्पर्क समिति गठन भएको छ । मन्थली- ३ कठजोरका बाबुराम रोकाको अध्यक्षतामा सम्पर्क समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लिलानाथ सुवेदी र छत्र बहादुर नेपाली चयन भएका छन् । त्यस्तै समितिको सचिवमा रामशरण बुढाथोकी, सहसचिवमा राजन भट्टराई र कोषाध्यक्षमा सुरेश कुमार बस्नेत चयन भएका छन् । सदस्यहरुमा क्रमशः रमन बुढाथोकी, सरोज सुवेदी, भिम नेपाली, पवन रोका, सुजन रोका, भए बहादुर मगर,दिपेश बुढाथोकी र बिमला खत्री रहेका छन् ।

मन्थली नगरपालिका वडा नं ३ कठजोरका वडा उपसभापति यम बहादुर बुढाथोकीको अध्यक्षतामा काठमाण्डौमा शनिबार बसेको बैठकले सम्पर्क समिति गठन गरेको हो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि युवराज भट्टराई, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य धननारायण श्रेष्ठ (घनश्याम) र सुरेश सुवेदी, नेपाली काँग्रेस प्रदेश सभ (क) का सचिव राजकुमार के सी, सहसचिव कुमार श्रेष्ठ, प्रदेश सदस्य नारायण प्रसाद भट्टराई, नबराज खडका, नेबिसंघ सचिव प्रज्वल बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper