Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप– ३ को निर्णयः २० युनिट भन्दा कम विद्युत खपत गर्नेलाई वडाले महशुल तिरिदिने

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ १६, २०७९

रामेछाप– रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले वडा भरीका विद्युत ग्राकको विद्युत महशुल वडाले तिरिदिने निर्णय गरेको छ । सोमबार बसेको वडाको पहिलो बैठकले ५ एमपिएरको एम.सी.बी मार्फत न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको विद्युत महशुल वडाले तिरिदिने निर्णय गरेको हो ।

नवनिर्वाचित वडाध्यक्ष दल बहादुर प्रधानले पहिलो बैठकको निर्णय सुनाउँदै भने– ‘निर्वाचित भएर आएपछिको पहिलो बैठक बसेर विभिन्न ९ निर्णय गर्दै पहिलो बैठक सकिएको छ । ९ निर्णय मध्ये ८ औं नम्बरको निर्णयमा हामीले साँघुटारवासीको आवश्यकतालाई महसुस गर्दै २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको विद्युत महशुल वडाले तिरिदिने गरी विद्युत महशुल मिनाह गरिदिने निर्णय गरेका छौँ । यसले कम आर्थिक अवस्था भएका साँघुटारवासीलाई थोरै भएपनि सहयोग पुग्ने छ ।’

यो निर्णयले ग्राहकहरुलाई आर्थिक रुपमा फाइदा पुग्नुका साथै विद्युत बचतमा समेत सहयोग पुग्ने विश्वास आफूहरुले लिएको वडाध्यक्ष प्रधानले बताए । पहिलो बैठकले गरेको निर्णयको कार्यन्वयन भने आउँदो आर्थिक वर्ष २०७९/०८० बाट हुने प्रधानले बताए । ५ एमपिएरको एम.सी.बी मार्फत न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको विद्युत महशुल नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर तिर्ने व्यवस्था मिलाइने पनि नवनिर्वाचित वडाध्यक्ष प्रधानले बताए । ५ एमपिएरको एम.सी.बी मार्फत विद्युत खपत गर्ने ग्राहकको संख्या एकिन गरेर मात्रै बजेटको व्यवस्था गरिने अध्यक्षले बताए ।

त्यस्तै साँघुटारमा लाग्दै आएको शनीबारे हाटबजारलाई व्यवस्थित गर्नको लागि डिपिआर तयार गरी अडाडि बढ्ने र डिपिआर तयार गर्नको लागि रामेछाप नगरलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper