Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिकाका कर्मचारी सम्मानित

संवादाताः रामचन्द्र वि.क.
पुस २९, २०७८

रामेछाप– रामेछाप नगरपालिकाको विभिन्न शाखामा कार्यरत झण्डै दुई दर्जन कर्मचारी सम्मानित भएका छन् । रामेछाप नगरपालिकाको बुधवार सम्पन्न दशौँ नगर सभामा विषयगत शाखामा कार्यरत २३ जना कर्मचारी सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगदे, योजना अनुगमन तथा प्रशासन शाखाका शाखा प्रमुख होम बहादुर थापा, आर्थिक प्रशास शाखाका प्रमुख मदन सुवेदी र स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की रहेका छन् ।

त्यस्तै सम्मानित हुने कर्मचारीमा पशुपंछी विकास उपशाखाका काजी शेर्पा, राजस्व उद्योग, वाणिज्य तथा सहकारी उपशाखाका हरिभगत श्रेष्ठ, प्रशासन उपशाखाका नारायण सुवेदी, कृषि विकास उपशाखाका कृष्ण बहादुर भुजेल, भूमी व्यवस्थापन, वस्ती विकास तथा भवन नियमन उपशाखका प्रविण गिरी, कानून न्याय तथा मानव अधिकारी प्रवद्र्धन शाखाका कानूनी सल्लाहाकार लोकहरी दाहाल, सडक तथा अन्य पूर्वाधार विकास उपशाखाका कुशुम भट्टराई, सूचना प्रविधि उपशाखाका दिपक कुमार श्रेष्ठ, नगर प्रमुखका सचिवालयका सोकिय सचिव लक्ष्मण श्रेष्ठ, रामपूर स्वास्थ्य चौकीका सि.अ.ह.व. कृष्ण बहादुर तामाङ, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक देवश्री त्रिपाठी, आर्थिक प्रशासन योजना शाखाका कम्प्युटर अप्रेरटर नारायण कुमार कार्की, प्रशासन शाखा जिन्सी इकाइका घनामाया श्रेष्ठ, महिला विकास उपशाखाका विमला कुमारी शर्मा, वडा नं २ र ३ का वडा सचिव सागरबाबु पुलामी, स्काइभेटर अपरेटर निम बहादुर तामाङ, कार्यालय सहयोगी गुणराज तामाङ र लक्ष्मी कसाई रहेका छन् ।

नगरको विभिन्न शाखामा रहेर जनप्रतिनिधिले अगाडि सारेका योजनालाई सफल बनाउन नगरको समग्र विकाससँगै सेवा प्रवहामा महत्वपूर्ण योगदान गरको भन्दै नगर प्रमुख नर बहादुर थापामगर र उपप्रमुख सृजना खड्काले दोसल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

करिव २ सय जना कर्मचारी मध्येबाट कामको मूल्यांकणको आधारमा सम्मान गरिएको नगरपालिकाले बताएको ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper