Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आगलागीमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषबाट राहत

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन १, २०७७

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २ ठोसेमा आगलागीमा परी ज्यान गुमाएका बृद्धका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषले दुई लाख १५ हजार रुपैया रहात उपलब्ध गराएको छ । कोषका संयोजक एवं प्रमुख जिल्ला अर्जुन कुमार शर्माले शनिबार घट्नास्थलमै पुगेर मृतकका परिवालाई दुई लाख १५ हजार नगद राहत उपलब्ध गराएका हु्न ।

मंगलबार बिहान आफ्नै घरमा सुतीरहेको अवस्थामा आगलागी हुँदा ज्यान गुमाएका ८० वर्षिय पासाङ लेकी शेर्पाको परिवारलाई उनको घरमै पुगेर कोषबाट आगलागीबाट मृत्यु हुँदा पाउँने दुई लाख नगद र घर जलेर नष्ट हुँदा पाउँने १५ हजार गरी दुई लाख १५ हजार नगद उपलब्ध गराईएको प्रजिअ अर्जुन कुमार शर्माले बताए ।

पछिल्लो समयमा जिल्लमा आगलागीका घटना बढ्दै गएको र आगलागीमा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएकाले आगलागीलाई नियन्त्रण गर्न सबै सचेत हुनु पर्ने प्रजिअ शर्माले बताए । प्रजिअ शर्माले भने– ‘हामीले दैनिक रुपमा प्रयोग गर्ने विद्युतिय सामग्री लापरवाही तरिकाले प्रयोग गर्दा र समय–समयमा वाइरिङ चेकजाँच नगराउँदा, चुरोट खाएर जथाभावी आगोको ठुटो फाल्दा लगायतका काणले आगलागीका घटनाहरु घटेका छन् । जसको कारण मानिसको ज्यानै जाने गरेको छ । यस्ता घटना हुन नदिन आफ्नो घरको विद्युतिय सामग्रीको अवस्था र वाइरिङको अवस्था ठिक भएको निश्चित गर्न सके र राती सुत्ने बेला आगोलाई राम्रोसँग निभाएर सुते यस्ता दुःखद घटना घट्दैनन् थिए । त्यसैले यस्ता घटनालाई न्यूनिकरण गर्न सरोकारवला निकाय र आम सर्वसाधरणले बढी सचेतता अपनाउन जरुरी छ ।’

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper