Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आफ्नो जन्म दिनमा गाउँका जेष्ठ नागरिकसँग रमाउँदै तरुण अध्यक्ष खड्का

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २५
  • 128shares

रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफ्नो जन्म दिनमा आफ्नै गाउँका जेष्ठ नागरिकसँग खुसी साट्दै जन्म दिन मनाएका छन् । अध्यक्ष खड्काले आफू जन्मेको ठाउँ गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा जन्म दिनको अवसर पारेर ८० वर्ष पार गरेका जेष्ठ नागरिकरुलाई न्यानो कपडा वितरण गर्दै आफ्नो जन्म दिन मनाएका हुन् ।

आफू जन्मेको दिन अरु दिन भन्द विशेष दिन हुने हुँदा गाउँका जेष्ठ सदस्यहरुसँग आर्शिवाद लिदै जन्म दिन मनाएको अध्यक्ष खड्काले बताए । अध्यक्ष खड्काले हाम्रो प्रहार डटकमसँग कुरा गर्दै भने– ‘आज म जन्मेको विशेष दिन भएकाले समाजमा भएका जेष्ठ नागरिकहरुसँगै रमाउने सोचका साथ उहाँहरुको घर आगनमै पुगेर खुसी साटे । उहाँहरुबाट मैले धेरै कुरा सिक्नुका साथै आर्शिवाद पनि लिएको छु । जन्म दिनको अवसर पारेर मैले आफ्नै गाउँका ८० वर्ष माथिका एक सय भन्दा बढी बुबा–आमाहरुलाई न्यानो कपडा पनि वितरण गरेको छु । यसरी उहाँहरुसँग रमाउन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’

अध्यक्ष खड्काले महिला जेष्ठ नागरिकलाई जाडोमा ओढ्ने पछ्यौरा र जेष्ठ पुरुषलाई जाडोमा लगाउने ज्याकेट वितरण गरेका छन् ।

  • 128shares
ShareTweetPin

Related Posts

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ
समाचार

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित
समाचार

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता
समाचार

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन