Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

थानापतिमा प्याराग्लाईडिङ परीक्षण सफल भयो, चाँडै नियमित उडान हुन्छ’– अध्यक्ष पुलामी

संवादाताः कुमार श्रेष्ठ
मंसिर ११, २०७७

रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुारानगाउँमा रहेको प्रसिद्ध थानापति महादेव मन्दिरबाट परिक्षणका लागि उडाइएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा परीक्षणको लागि पहिलो पटक उडाईएको प्याराग्लाईडिङको परीक्षण सफल भएको हो ।

मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडाध्यक्ष बुद्धि बहादुर पुलामी मगरका अनुसार विहिबार दिउँसो थानापति महादेव मन्दिरको डाँडाबाट उडाईएको प्याराग्लाईडिङ पुरानागाउँकै फोस्रको देविथान भन्दा मुनी चालिसेमा गएर सफल रुपमा अवतरण भएको छ । दुई पटक उडाईएको प्याराग्लाईडिङ दुई पटक नै सफल रुपमा अवतरण भएपछि भविश्यमा प्याराग्लाईडिङ उडानका लागि उक्त ठाउँ उपयुक्त देखिएको वडाध्यक्ष पुलामीमगरले बताए ।

पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ उडानको सम्भाव्यता अध्ययन गर्न मन्थली नगरपालिकामै पहिलो पटक उडाईएको प्याराग्लाईडिङको पहिलो परीक्षणनै सफल भएको छ वडाध्यक्ष बुद्धि बहादुर पुलामीमगरले भने, ‘यहि उडानबाट तयार परिएको विस्तृत रिपोर्टको आधारमा चाँडै व्यावसायिक उडान शुरु गर्ने छौँ । त्यसपछि यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै वडाको आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने लक्ष्य लिएका छौँ ।’

वडाध्यक्ष पुलामी मगरले थपे– ‘नेपालकै प्रसिद्ध थानापति महादेवको दर्शन गर्न आउने पर्यटकहरुले प्याराग्लाईडिङबाट थप दृश्य हेर्दै केही समय आकाशमै रमाउन पाउने गरि आगामी योजना ल्याउनेछौँ । जसले गर्दा यस मन्दिरको प्रचार प्रसार हुनुका साथै आन्तरिक आयआर्जनमा समेत सहयोग पुग्नेछ ।’

स्थानीय सरकारकै सहयोगमा सवारीसाधन पुग्ने र पैदलयात्राबाट समेत यात्रा गर्न सकिने बाटो बनेको थानापनि महादेव मन्दिर विकासको लागि संघीय सरकार र प्रदेश सरकारले सहयोग नगरेपनि वडाकै नेतृत्वले विकास गर्ने वडाध्यक्ष पुलामी मगरको भनाई रहेको छ ।

प्याराग्लाईडिङ पाइलट गोविन्द गुरुङ र लक्ष्मामण रत्न साक्यका अनुसार थानापति डाडाँबाट उडेको प्याराग्लाईडिक सात ठाउँमा अवतरण गर्न सकिने स्थानहरु देखिएकाले तीनै ठाउँहरुलाई आधर मानेर थप रिपोर्ट आउँनेछ ।

भिडियो

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper