Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘मलाई फसाउने नियतले आक्रमणको आरोप लगाईयो’- तरुण अध्यक्ष खड्का

संवादाताः श्रीधर घिमिरे
मंसिर ३, २०७७

रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ले नामाडीमा भएको घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् । हाम्रो प्रहार डटकमसँगको कुराकानीमा अध्यक्ष खड्काले सडक उपभोक्ता समितिका सचिब देवराज खड्कामाथी भएको आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका हुन् ।

अध्यक्ष खड्काले भने– ‘घट्ना स्थलमा म थिएँ, त्यहाँ थुप्रै मानिसहरु थिए तर कसले आक्रमण गर्‍यो मलाई थाहा छैन् । पालिकाभित्र सरकार पक्षबाटै भएका अनियमिता र भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउँदै अएको कारण आफूलाई फसाउने नियतले आक्रमणको आरोप लगाईएको हो । त्यसमा कुनै पनि सत्यता छैन् । बासे जोड्ने सडकमा मेरो डोजर प्रयोग गर्न दवाव दिएको कारणले झजडा परेको भन्ने तथ्यहिन समाचार आएको छ । त्यो हुँदै हैन् । किनकी मसँग डोजर नै छैन् ।’

उनले थपे– ‘म गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेद्धार पनि भएको नाताले आफ्नो वडामा आफ्नै व्यक्तिगत खर्चमा धेरै विकासका कामहरु अगाडी बढाएको छु, त्यो देखेर पनि यहाँका नेकपाका नेताहरुले मेरो राजीनिति सकाउन विभिन्न जाल बुनी रहेका छन् । नामाडी घट्कै विषयसँगै जोडेर मलाई गुण्डाको संज्ञा दिएका छन् । यदि मैले कही गुण्डागर्दी गरेर हिडेको प्रमाण देखाए त्यही दिनदेखि राजनीति छोड्न तयार छु । ’

अध्यक्ष खड्काले आफूलाई गुण्डा भनेर लगाईएको आरोप छानविन गरी सत्यतथ्य जनता माझ ल्याउन कानूनी निकायलाई अनुरोध समेत गरेका छन् ।

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper