Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सैपु विद्युतीकरणमा कुनै अनियमितता भएको छैन, काम सम्पन्न भएपछि सार्वजनिक सुनुवाई गर्छौः अध्यक्ष तामाङ

संवादाताः श्रीधर घिमिरे
अशोज २७, २०७७

रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुले विद्युतीकरणमा जोडिएर आएका विभिन्न समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ । सैपुलाई पूर्ण विद्युतीकरणको लागि मिटर खरिद तथा जडानमा लाग्ने खर्चमा वडाध्यक्षले लाग्ने भन्दा बढी पैसा उठाएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै वडा कार्यालयले एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

वडाध्यक्ष पदम तामाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिकाको उज्यालो लिखु अभियान अन्तरगत वडा नं २ सैपुमा क्रमागत रुपमा विद्युत प्राधिकरणबाट टेन्डर प्रक्रिया खुलाई संचालन गरिएको विद्युतीकरण कार्यक्रमको अन्तिम चरणमा स्थानीय उपाभोक्ताहरुसँग समन्वय गरी वडा कार्यालयको बैठकको निर्णय अनुसार र विद्युत प्राधिकरणले मिटर बक्सको लागि उठाउने रकम यकिन नगरेकाले प्रतिघर दुई हजार सात सयका दरले उठाएको हो । यसरी रकम उठाएको विषयलाई लिएर बढी रकम उठाएर भ्रष्ट्रचार भएको भन्ने जस्ता भ्रामक समाचार आएको हुँदा त्यसरी आएका सामाचारमा कुनै सत्यता छैन् ।’

विद्युतीकरणको काम पूर्ण रुपमा सम्पन्न भएपछि सार्वजनिक सुनुवाई गरेर सबै नागरिकलाई जानकारी गराउने समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै मिटर खरिदको विषयमा जिल्ला प्रहरी कार्यालयमा विद्युतीकरणको सवालमा पैसा फिर्ता गर्छु भनी कागज गरिएको भन्ने भ्रामक हल्ला समेत सत्यता नरहेको पनि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विगत दुई वर्ष देखि सैपुमा भइरहेको विद्युतीकरणको लागि वडा कार्यालयको समन्वयमा नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले हाल सम्म ३ सय ५ घर परिवारको लागि मिटर उपलब्ध गराइसकेको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper