Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराउँदा बिचौलिया हुनु पर्ने ?’ – अध्यक्ष तामाङ

संवादाताः श्रीधर घिमिरे
अशोज २७, २०७७

रामेछाप- रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाले वडामा विद्युत मिटर खरिद तथा जडानमा वडा कार्यालयले कुनै पनि पैसा नउठाएको बताएको छ । वडामा विद्युत विस्ताको लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई सहयोग मात्रै गरेको र विद्युत मिटर जडानको लागि लाग्ने खर्च प्राधिकरणले नै उठाएकाले वडा कार्यालयले स्थानीय नागरिकसँग कुनै पनि शिर्षकमा पैसा नउठाएको वडाध्यक्ष टुपेन्द्र तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नगरलाई पूर्ण विद्युतीकरण गर्ने योजना अनुसार हामीले पनि प्राधिकरणलाई विभिन्न सयहोग गरेका हौँ, विद्युत मिटर खरिद र जडानको लागि लाग्ने पैसा प्राधिकरणले नै प्रति परिवार दुई हजार ६ सय ४६ रुपैयाँ ६० पैसाका दरले रसिद दिएर लिएको हो । सामाजिक संजालमा जनप्रतिनिधिलाई बिचौलीयको संज्ञा दिँदै विद्युत मिटर जडानको लागि नागरिकसँग लाग्ने भन्दा बढी पैसा लिएको भन्ने कुराहरु आएका छन् । यसमा कुनै सत्यता छैन् । वडा कार्यालयले कुनै नागरिकलाई बढी पैसा तिर्नु पनि भनेको छैन् ।’ उहाँले थप्नुभयो– ‘बरु पैसा तिर्न नसक्ने विपन्न आठ परिवारलाई नगर प्रमुखको व्यक्तिगत खर्चमा विद्युत खरिद गरेर उपलब्ध गराएका छौँ । हामी कसरी बिचौलीया भयौँ ?’

उता नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले पनि विद्युत मिटर जडानमा ग्राहकहरुसँग बढी शुल्क नलिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले कुनै पनि ग्राहकसँग लाग्ने शुल्क भन्दा बढी पैसा लिएको छैन् । त्यहाँका ग्राहकले अहिले सम्म कुनै गुनासो गर्नु भएको छैन् । यदि त्यस्तो गुनासो आयो भने हामी कारबाही प्रक्रिया अगाडी बढाउँछौँ ।’

९ ओटा वडा भएको रामेछाप नगरपालिका गत विहिबार देखि पूर्ण रुपमा विद्युतीकरणमा परिणत भएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper