Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सालुका कोरोना प्रभावित परिवारलाई रामेछाप जेसिजको खाद्यन्न सहयोग

संवादाताः श्रीधर घिमिरे
भदौ २९, २०७७

कुमार श्रेष्ठ, रामेछाप– रामेछाप जेसिजले कोरोना भाईसका कारण प्रभावित भएका घरपरिवारलाई खाद्यन्न उलब्ध गराएको छ । ‘हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ’ नाम दिएको अभियान अन्तरगत जेसिज रामेछापले मन्थली नगरपालिका वडा नं ४ सालुमा कोरोनाकै कारण बढी प्रभावित भएका १ सय ३५ घरपरिवालाई आइतबार खाद्यन्न उपब्ध गराएको हो ।

दैनिक मजदुरी गरेर आफ्नो परिवारको छाक टार्ने गरेका स्थानीयलाई कोरोना कारण विगत ६ महिना देखिको लकडाउन र निशेधाज्ञले धेरै समस्या पारेको भन्दै त्यस्ता समस्यामा परेका घरपरिवारको पहिचान गरी खाद्यन्न उपलब्ध गराईएको जेसिज रामेछापका कोषाध्यक्ष सन्तोष खत्रीले बताए । उनका अनुसार प्रति परिवार २५ केजीका दरले चामल उपलब्ध गराएको छ ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका वडा नं ४ सालुका वडाध्यक्ष विरेन्द्र बज्राचार्यले आफ्नो वडामा कोरोना भाइरस नियन्त्रणको लागि लगाईएको लकडाउन र त्यसपछिको निशेधाज्ञले समस्यामा परेका स्थानीयलाई गरिएको सहयोगले ठूलो राहत हुने बताए । उनले वडामा अझै पनि त्यस्ता समस्यामा परेका कोही भए वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै त्यस्ता परिवालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जेसिज रामेछापका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । रामेछाप जेसिजले यस अघि जिल्लामा रक्तदान कार्यक्रम, व्यक्तीगत स्वास्थ्य सामग्री, वृक्षारोपण, किसानलाई कृषि सामग्री वितरण लगायतका कामहरु सम्पन्न गरी सकेको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper