रामेछाप– जिल्लामा कोरोना भाईरस संक्रमणबाट बच्नको लागि स्वास्थ्यका मापदण्ड उल्लंघन गर्ने जोकोही पनि कारबाही पर्ने भएका छन् । जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह, संस्था लगायतको उच्च निगरानी गरी कारवाही गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले १७ बुँदामा निर्णय गर्दै कोरोना भाईरस रोकथामको लागि सबै एक जुुट भएर लाग्ने निर्णय गरेको छ ।
यस्ता छन् १७ निर्णय
आफ्नो प्रतिकृया दिनुहोस्