Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाली काँग्रेस उमाकुण्ड–काठमाण्डौं सम्पर्क समिति गठन, सभापतिमा डम्बर बहादुर बस्नेत

संवादाताः हाम्रो प्रहार
फाल्गुन २२, २०७८

रामेछाप– नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका–काठमाण्डौं सम्पर्क समिति गठन भएको छ । उमाकुण्ड गाउँपालिका घर भई हाल काठमाण्डौं बस्दै आएका काँग्रेसका नेता तथा कार्यकर्ताको शनिवार काण्ठमाण्डौमा आयोजित भेलाले डम्बर बहादुर बस्नेतको सभापतित्वमा ३५ दस्यीय नेपाली काँग्रेस उमाकुण्ड–काठमाण्डौ सम्पर्क समिति गठन गरेको हो । समितिको उपसभापतिमा आङनुरी लामा शेर्पा र कृष्ण कुमार कार्की चयन भएका छन् । सचिवमा टंक प्रसाद भण्डारी र केशाङ गुरुङ चयन भएका छन् भने सहसचिवमा मनिराज आचार्य र सतिता तामाङ चयन भएका छन् । समितिको कोषाध्यक्षमा राजेश सिं बराइली चयन भएका छन् ।

समितिको सदस्यहरुमा क्रमशः दिपेन्द्र बस्नेत, सुनिता खत्री, प्रदिप बस्नेत, दोर्जी शेर्पा, प्रल्हाद कार्की, हरी बहादुर बस्नेत, अस्मिता कार्की, अनिल बराइली, उपेन्द्र घिमिरे, राजेन्द्र खड्का, बासु कार्की, रुपेश श्रेष्ठ, पदम बहादुर मगर, शेर बहादुर नेपाल, मिन बहादुर सुनुवार, अकवर सुनुवार, बुद्ध सिं तामाङ, सुरज कार्की, कुविर खत्री, सुनिल श्रेष्ठ, रमेश कुमार सुनुवार, मोहन कुमार सुनुवार, दिनेश कुमार सुनुवार, रोहित कुमार सुनुवार, रमिला सिं बराइली र मान बहादुर महत चयन भएका छन् ।

नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिकाका पालिका सभापति हिक्मत बहादुर सुनुवारको अध्यक्षता तथा नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, उमाकुण्ड गाउँपालिकाका काँग्रेस नेता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उमाकुण्ड–काठमाण्डौं सम्पर्क समितिका सभापतिले आफूलाई समितिको सभापति बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिँदै उमाकुण्ड गाउँपालिका घर भई काठमाण्डौ आएर बस्ने सबैलाई एक ढिक्का बनाएर काँग्रेस संगठनलाई बलियो बनाउन आफू लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper