काठमाण्डौं- नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्न आइतबार राष्ट्रिय अध्यक्ष पदको निर्वाचन हुने भएको छ ।...
पुरा पढ्नुहोस्रामेछाप- उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा आफ्नो राजनीतिक अभियानलाई तीव्र बनाउने भएको छ । जिल्लामा पार्टी संगठन विस्तार गर्दै औपचारिक...
पुरा पढ्नुहोस्रामेछाप- सुनापति गाउँपालिकाको वडा नं २ मा अग्लेश्वर माविका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । अग्लेश्वर माविका...
पुरा पढ्नुहोस्रामेछाप- प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापबाट १० जनाले प्रत्यक्ष तर्फको उम्मेदवार बन्न दरखस्ता दिएका छन् । आगामी फागुन २१...
पुरा पढ्नुहोस्रामेछाप- नेपाली काँग्रेस रामेछाप जेनजी समुहको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न भोज बहादुर खड्का 'सुन्दर' ले नाम दर्ता गराएका छन्...
पुरा पढ्नुहोस्रामेछाप- २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुनापति गाउँपालिका–१ गुन्सीका स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । वडा कार्यालयको आयोजनामा...
पुरा पढ्नुहोस्रामेछाप- रामेछाप जेसिज वर्ष २०२६ को अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न ११ औँ अधिवेशनबाट अध्यक्षमा कुमार...
पुरा पढ्नुहोस्रामेछाप- सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाले गएको आर्थिक वर्ष २०८१।०८२ को लागि...
पुरा पढ्नुहोस्रामेछाप- मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जित्ने निश्चित भएको छ । बिहिबारदेखि सुरु भएको...
पुरा पढ्नुहोस्गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसीसुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन्...
पुरा पढ्नुहोस्‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।
प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८
संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.
© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल